
काठमाडौँ। शुक्रवार देखि हिरासतमा रहेका अभिनेता अनमोल केसी हिरासत मुक्त हुने भएका छन्।
प्रहरीले उनलाई आइतबार राति नै अभिभावकको जिम्मामा छोड्ने तयारी गरेको बताइएको छ। जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले छाड्न लागेको बुझिएको छ।
विस्तृत जानकारी- https://www.thuloparda.com/52932




