सुर रक्सको गीत ‘केटो भाग्यमानी’ सार्वजनिक



काठमाडौँ।
गायक तथा सङ्गीतकार सुर रक्सको स्वर, शब्द तथा सङ्गीत रहेको गीत सार्वजनिक गरिएको छ। ‘केटो भाग्यमानी’ बोलको गीतको भिडियो बुटवलको एक सिनेमा हलमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।

भिडियोमा अभिषेक आले मगरको निर्देशन रहेको छ । यसमा अभिषेक आले मगर,विजय सारु मगर,बिपना थापाको अभिनय रहेको छ । छायाङ्कन सन्तोष क्षेत्री र योगेश शाक्यले गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu