चलचित्र ‘कौसीद’को गीत सार्वजनिक



काठमाडौँ।
चलचित्र ‘कौसीद’को गीत ‘नझर्थेर आँसु’ सार्वजनिक भएको छ । लिरिकल रूपमा तयार गरिएको गीतले सुख र दुःखले मिश्रित दैनिकीको भाव बोल्छ ।

आफ्नो पीडा भुलेर अरूको खुसीको लागि सङ्घर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त छन् । उक्त गीतमा स्वर र सङ्गीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ । शब्द लक्ष्मण बानियाँले लेखेका छन् ।

कुमार भास्करको निर्देशनमा बनेको यो चलचित्र यही असोज २६ गते रिलिज हुँदैछ । यसमा अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्माको प्रमुख अभिनय रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu