रोशन र अश्मिताको गीत ‘सलल’ सार्वजनिक



काठमाडौँ।
गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको आवाजमा ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । यसको भिडियोमा गायक रोशनले नै अभिनय गरेका छन् भने उनलाई प्रिजा र प्रिन्सी खतिवडा तथा राज आचार्यले साथ दिएका छन् । गम्भीर बिष्टले भिडियोको निर्देशन गरेका छन् ।

यस गीतमा लेखु सहयात्रीको शब्द तथा संगीत रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu