बुद्ध र नितुको स्वरमा ‘कुटु कुटु खायो कलेजी’ सार्वजनिक



काठमाडौँ।
बुद्ध लामा र नितु पुनको स्वरमा रहेको गीत ‘कुटु कुटु खायो कलेजी’ सार्वजनिक भएको छ । यसमा सुस्मा सिग्देलको शब्द रचना तथा शङ्कर थापा ‘स्माइल’को सङ्गीत रहेको छ ।

गीतको भिडियोमा राम राना र ममता पुनले अभिनय गरेका छन् । यात्री इन्टरटेनमेन्टले बनाएको भिडियोका छायाकार विशाल थापा हुन् भने सम्पादन नहकुल खड्काले गरेका छन् । राम रानाले भिडियोमा लगानी गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu