चालिस तल्ला माथि झुण्डिए सलमान खान | फोटो सहित



सँधै केही फरक गरेर बेग्लै पहिचान बनाउन माहिर छन् बलिउडका सुपरस्टार सलमान खान। यसपटक त उनले सबैको होश नै उडाउने काम गरे। उनले आफ्नो आगामी चलचित्र ‘किक’ को शुटिङका क्रममा चालिस तल्ला माथि झुण्डिएका छन् ।

salman-1

यो शुटिङ पोल्याण्डको भवनमा भएको हो। एक्सन प्रधान चलचित्र किकका लागी उनले दिएको यस्तो स्टन्ट गर्न जोखिमपुर्ण थियो तर सलमानले यसलाई सम्भव बनाएर सबैलाई चकित बनाइदिएका छन्। यो चलचित्र इदको अवसर पारेर रिलिज हुने बताइएको छ।

salman-2

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu