सचिनको गीत ‘औधी माया’ सार्वजनिक



काठमाडौँ।
गायक सचिन रौनियारको नयाँ गीत ‘औधी माया’ सार्वजनिक भएको छ । लोक फ्युजन शैलीको यो गीतमा उदय सोताङको शब्द तथा सङ्गीत छ । सलिन मगर सङ्गीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिश्रण र मास्टरिङ गरेका छन् ।

निकेश खड्काले यसको भिडियो निर्देशन गरेका छन् । भिडियोमा गायक सचिनसँगै गरिमा शर्मा, राजाराम पौडेल र तुलिका मिक्कीको अभिनय छ । हरि हुमागाईँले खिचेका छन् भने विकाश धमलाले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu