‘मायाको धुन’मा रोमान्टिक श्रद्धा र सुरेश



प्रेम दिवसको अवसर पारेर ‘मायाको धुन’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रेमभाव बोकेको गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । गीतमा राजेश शाक्यको शब्द रचना तथा एलिस कार्कीको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ । भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ । भिडियोमा कोरियोग्राफी तथा निर्देशन सन्दिप भुजेलको छ । सार्वजनिक भिडियोमा श्रद्धा र कोहली रोमान्टिक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu