रणवीरका अगाडी को नांगिइन ?



केही अघिसम्म रणवीर सिंह ब्राण्ड एम्बेसडरदेखि टाढै रहने गर्दथे । तर, पछिल्लो समय चलचित्रमा अभिनयका साथै विज्ञापन जगतमा पनि धुम मच्चाउने स्थितिमा पुगेका छन् । ड्युरेक्स कण्डोमको विज्ञापनपछि अब माइन्त्र डट कमको जीन्सवियर ब्राण्ड रोडस्टारको ब्राण्ड नेका छन् ।

ranveer
कम्पनीले यो फेशन ब्राण्ड युथका लागि सार्वजनिक गरेको हो । यस विषयमा रणवीरले भने–जब कुरा ब्राण्ड एसोसिएसन्सको आउछ म निकै सोचविचार गरेर छनोट गर्छु । मेरो विचारमा म जुन ब्राण्डसँग आवद्ध हुन्छु त्यसले मेरोबारेमा धेरै कुरा व्यक्त गरोस् । रोडस्टार यस्तो ब्राण्ड हो जुन मलाई निकै मन परेको छ। कपडा पनि निकै शानदार छ । मलाई यसको फिलोसफी पनि निकै मन परेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu