प्रेक्षा र रञ्जनको गीत ‘जीत मान्दिन’ रिलिज



काठमाडौं। गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको स्वरमा रहेको गीत ‘जीत मान्दिन’ रिलिज गरिएको छ । यसमा ज्ञानेन्द्र गिरीको शब्द, सङ्गीत, एरेन्ज रहेको छ ।

केशवराज भट्टको निर्देशनमा बनेको यसको भिडियोमा मोडल द्वय प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय छ । भिडियोमा उनीहरूको प्रेम र रोमान्सलाई देखाइएको छ । मनाङको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा उत्सव दाहालको छायाङ्कन तथा राकेश दाहालको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu