पुनः चलचित्रमा आउँदै नारायण त्रिपाठी



काठमाडौं। एक समयमा चर्चित हास्य कलाकार नारायण त्रिपाठी पुनः नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन्। करिब डेढ दशक लामो ग्यापमा उनले नयाँ चलचित्र ‘चमेलीको पोइ’मा अभिनय गर्न लागेका हुन्। 

लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी यो चलचित्रमा प्रमुख भूमिकामा रहने निर्देशक एभरेस्ट सूर्य बोहराले बताए। अन्य कलाकार भने छनोट नभएको उनले बताए।

यो चलचित्र सन २०२४ मा नै रिलिज गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu