कस्तुप र थानेश्वरको सहकार्यको गीत ‘कहाँ गयौ निरमाया’



काठमाडौं।
गीतकार, गायक तथा सङ्गीतकार कस्तुप पन्तले सार्वजनिक गरेको नयाँ गीत ‘कहाँ गयौ निरमाया’ चर्चामा रहेको छ । गीतका मन छुने शब्द, थानेश्वर गौतमको गायन तथा यसको भिडियोको चर्चा भइरहेको छ ।

लोकप्रिय गायक गौतमले स्वर दिएको गीतमा शब्द तथा सङ्गीत पन्तको रहेको छ । कुमार केसीले यसको भिडियो निर्देशन गरेका छन् । भिडियोमा मोडल त्रय कुसुम शर्मा, विमल अधिकारी र बादल घिमिरे छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu