‘भाइरल भइदियो’का गायक मानसले ल्याए नयाँ गीत



काठमाडौं। सुपर हिट गीत ‘भाइरल भइदियो’का गायक मानस राज बोहराको नयाँ गीत ‘माया माया हो’को भिडियो रिलिज गरिएको छ । यसमा शब्द, सङ्गीत र स्वर मानस राजकै रहेको छ ।

गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ भने गीता ढुङ्गानासँग गायक स्वयमले अभिनय गरेका छन् । छायाङ्कन पवन शिस्लुङ ले गरेका हुन् भने सम्पादन प्रवीण भट्टले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu