भिडियो पसलमा चलचित्र लाखे रिलिज



काठमाडौं। नेपाली चलचित्र ‘लाखे’ ओटीटी प्लेटफर्म भिडियो पसलमा रिलिज भएको छ । हालको लागि नेपाल बाहेकका देशमा मात्रै यो चलचित्र हेर्न सकिन्छ ।

सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, वर्षा राउत, रोहित रुम्वा, सन्जोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना लगायतको अभिनय रहेको यो चलचित्र गत वर्ष हलमा रिलिज भएको थियो । सम्राट बस्नेत यसका निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu