अजयको गीत ‘ठुलो झुट’को भिडियो रिलिज



काठमाडौं। अजय अधिकारी सुशील र सदिच्छा भुर्तेलको स्वरमा रहेको गीत ‘ठुलो झुट’को भिडियो सार्वजनिक भएको छ । यस गीतमा अजयले नै शब्द र सङ्गीत तयार पारेका छन् ।

शाह थापाले यसको भिडियो निर्देशन गरेका छन् । भिडियोमा सुशीला थापा, विकास लामिछाने, अनु खत्री र शिभान्या सुवेदीको अभिनय रहेको छ । भिडियोका डिओपी अर्जुन तिवारी हुन् भने बुद्ध थापाले छायाङ्कन गरेका छन् । मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu