प्रमोद खरेलको गीतमार्फत म्युजिक भिडियो अभिनयमा पुरु



काठमाडौं। प्रसिद्ध गायक प्रमोद खरेलको स्वरमा रहेको ‘कसैको हुन दिन्न’बाट पुरु भण्डारीले म्युजिक भिडियोको अभिनयमा डेब्यू गरेका छन् । विभिन्न सिरियलमा अभिनय गरेको अनुभव बटुलेका पुरुको यो पहिलो म्युजिक भिडियो हो ।

चित्रा मास्की मगरको निर्देशनमा बनेको भिडियोमा पुरुले शिल्पा पोखरेल र विनोद कठायतसँग अभिनय गरेका छन् । भिडियोमा पुरु र शिल्पाको प्रेम सम्बन्धमा आएको दरारलाई देखाइएको छ ।

यसमा आरके परियारको शब्द तथा सङ्गीत रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu