‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ सार्वजनिक



काठमाडौं। चलचित्र ‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ सार्वजनिक भएको छ। गीतमा उजन नेम्बाङको स्वर, शब्द र सङ्गीत छ। यसको भिडियोमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङको अभिनय छ।

यही चैत २३ गते रिलिज हुने यस चलचित्रलाई शोभित बस्नेतले निर्देशन गरेका छन्। रवि अधिकारी कार्यकारी निर्माता हुन् भने विजय गोपाल दली प्रस्तुत कर्ता र मिथुन भोटे निर्माता हुन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu