सन्नीले अझै सेक्सी चलचित्रमा काम गर्दै !



sunny

[dropcap]पो[/dropcap]र्नस्टारबाट पछिल्लो समय बलिउडमा करिअर बनाउँदै गरेकी अभिनेत्री सन्नी लियोनले चलचित्र ‘रागिनी एमएमएस २’ को भन्दा बढी हट अभिनय अरु चलचित्रमा गर्लिन जस्तो लाग्थ्यो ? धेरै ले यो त हद भयो अब यो भन्दा बढीको सिमा नै हुँदैन पनि भनेका थिए । तर निर्देशक प्रितिश नन्दीको सेक्स कमेडी चलचित्र ‘मस्तीजादे’ मा सन्नीले यो भन्दा सेक्सी अभिनय गर्ने भएकी छिन् ।

सन्नीले उक्त चलचित्रमा ‘लैला लेली’ को भुमिका खेल्दैछिन् । ४० लाख लिएर एउटा हिरा व्यवसायीको पार्टीमा सन्नीले नाङ्गै नाचेको समाचार बाहिर आइरहँदा उनले फेरी यस्तै भुमिकामा अभिनय गर्ने भएपछि बलिउड अहिले तातेको छ । आफ्नो पोर्नस्टारको छवीलाई मेट्ने बताउँदै आएकी सन्नीले आफ्नो अभिनयको क्षेत्रलाई भने ‘सेक्सी छवि’ बनाउने नै देखिएको छ ।

‘क्या कुल है हम’ र ‘ग्रान्ड मस्ती’ जस्ता सेक्स कमेडी चलचित्रलाई पनि पछार्ने गरी आउन लागेको यो चलचित्रमा सन्नीले कतिसम्मको सिमा नाघेकी छिन् । त्यसको लागी भने चलचित्र नै पर्खनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu