पल र अस्मिता अभिनीत म्युजिक भिडियो ‘तिमीलाई सुहाउने डिम्पल गालामा’ रिलिज



काठमाडौं। चलचित्र ‘पुजार सार्की’मा निभाएको चरित्र चित्रण हुने एक फोटोबाट पछिल्लो समय चलचित्र बजार तताइरहेका अभिनेता पल शाह अभिनीत म्युजिक भिडियो ‘तिमीलाई सुहाउने डिम्पल गालामा’ रिलिज भएको छ। भिडियोमा पलसँगै अस्मिता जुरेलीको अभिनय रहेको छ।

भिडियोका कोरियोग्राफर विक्रम चौहान हुन् भने पवन सुस्लिङले छायाङ्कन गरेका छन्। मिलन विश्वकर्माले सम्पादन र कलर ग्रेडिङ गरेका छन्। एट के एभरेस्ट मोसन पिक्चर्सले बनाएको म्युजिक भिडियोका निर्माताहरू मनोज बस्नेत र सुशान्त कार्की हुन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu