गायक रवि ओडलाई श्रीमतीद्वारा बलात्कार आरोप, पक्राउ पुर्जी जारी



काठमाडौं। श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत कञ्चनपुरको अनुमति लिएर जिल्ला प्रहरी कार्यालय ले पक्राउ पुर्जी जारी गरेको हो। हाल उनको खोजी भइरहेको बताइएको छ। नेपाल आइडल सिजन २ का विजेता समेत रहेका ओड विरुद्ध यही चैत २० गते उनकी श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा किटानी उजुरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu