समीर र सिम्रनको गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक



काठमाडौं। गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक भएको छ। यस गीतमा सन्तोष सुनारको शब्द र सङ्गीत रहेको छ।

यसको भिडियोमा सन्तोष सुनार, गुराँस ढकाल, सुरक्षा इटनी जेभिन र जेभिस श्रेष्ठ फिचर्ड छन्। भिडियोमा विशाल कार्कीको प्रोडक्सन, प्रशान्त मगर र करण खतिवडाको सहायक निर्देशन, टेकेन्द्र शाहको सम्पादन र कलर, रामकुमार केसीको छायाङ्कन र शिशिर खातीको कोरियोग्राफी तथा निर्देशन छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu