यादुको म्युजिक भिडियो ‘चिया पिउने बहानाले’ सार्वजनिक



काठमाडौं। नव गायक यादु सुवेदीको ‘चिया पिउने बहानाले’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। यसमा अनीश ओकिलीको शब्द तथा सङ्गीत र जेम्स प्रधानको सङ्गीत संयोजन रहेको छ।

भिडियोमा गायक यदु र मोडल रेनुका आले मगर फिचर्ड छन्। यसलाई दिनेश ठकुल्लाले निर्देशन गरेका छन् भने छायाङ्कन नरेश ऐर र सम्पादन राजेश कुमारले गरेका छन्।

गायक यादुले नेपाली सङ्गीत क्षेत्रमा भविष्य निर्माणको योजनासहित गीत सार्वजनिक गरेको बताए।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu