नट्टी सन्नीका दुवै हातमा केरा ? | भिडियो



sunny-with-banana

सेक्स कमेडी फिल्म ‘मस्तीजादे’ को टिजर रिलिज भएको छ । ‘मस्तीजादे’मा सन्नी लियोनीको ‘नट्टी अवतार’ देख्न पाईनेछ । फिल्मको सुटिङ्ग अगस्टबाट गरिने भएपनि फिल्ममेकरहरुले चलचित्रको हाईप बढाउन अहिले नै टिजर रिलिज गरेका छन् ।

यतिबेला बलिउडमा सन्नी लियोनीको नाम जे चीजसँग जोडिन्छ त्यो कुरा रातारात हिट भईरहेको छ । यही भएर पनि हुनसक्छ सायद, मिलाप जवेरीले आफ्नो चलचित्र ‘मस्तीजादे’मा पोर्नस्टार सन्नी लियोनीलाई अनुबन्धित गरेका छन् । सन्नी लियोनी आफ्नो अधागिरीको कारणले दर्शकलाई हलसम्म तान्न सफल भएको देखिन्छ । उनको पछिल्लो समय रागिनी ‘एमएमएस २’ मा दर्शकको ओईरो लाग्नुले यो कुरालाई थप प्रमाणित गर्छ ।

केही दिन अघि ‘मस्तीजादे’ को पोष्टर पनि रिलिज गरिएको थियो । यतिबेला भने सन्नीको टिजरले तहल्का मच्चाईरहेको छ । टिजरमा सन्नी ‘लैला लेले’  अर्थात केरा अफर गरिरहेको देखिन्छ ।

मस्तीजादे को टिजर यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu