‘तँई का ठमक’मा प्रियङ्का र बेनिशासँग गीतकार र सङ्गीतकारको ठुम्का



काठमाडौं। अभिनेत्री प्रियङ्का कार्की र बेनिशा हमाल अभिनीत म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ। पश्चिमेली शैलीको यस गीतको भिडियोमा प्रियङ्का र बेनिशासँगै गोविन्द भट्ट र बाबुल गिरीको अभिनय रहेको छ।

भट्ट यस गीतका गीतकार हुन्, भने गिरी सङ्गीतकार। गीतमा सङ्गीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ। भिडियो माइकल चन्दले निर्देशन गरेका हुन्। उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ।

भिडिओ:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu