भागिरथ र कविताको तीज गीत ‘दिउँला बरिलै’ रिलिज



काठमाडौं। भागिरथ चलाउने र कविता खत्रीको स्वरमा रहेको तीज विशेष गीत ‘दिउँला बरिलै’ रिलिज गरिएको छ। मङ्गलवार सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द छन् भने सङ्गीत गायक चलाउनेकै रहेको छ। गीतमा कोरस स्वर रुपी सिंजाली मगर र प्रतिमा विश्वकर्माको रहेको छ।

गीतको भिडिओमा लोमश शर्मा र बिना राउतले नृत्य गरेका छन्। अशोक विकले निर्देशन गरेको भिडिओ नवराज उप्रेतीले खिचेका हुन्। प्रवीण भट्टले सम्पादन गरेका छन् भने मिलन विश्वकर्माले कलर ग्रेडिङ गरेका छन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu