र्‍यापर लाहुरेको ताण्डव



बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको चलचित्र ‘ताण्डव’को फर्स्टलुक पोस्टर सार्वजिक भएको छ । सोमवार सार्वजनिक ‘फस्टलुक’ पोस्टरमा चलचित्रको एक कलाकार र्‍यापर आशिष राना ‘लाहुरे’ लाई मुख्य बनाईएको छ । पोष्टरमा नायिका नम्रता र अन्य कलाकार भने अटेका छैनन् ।

tandav-1st-look

‘स्म्यासिङ् एप्पल’को ब्यानरमा मोहन डोटेलको लगानीमा तयार यो चलचित्रमा आशिष र नम्रतासँगै एलेन गुरुङ, अनुप बराल लगायतका कलाकारहरु अभिनयमा छन् । फ्लोरमा भएको समयमा नै यो चलचित्रको जापानको लागी ‘च्यारिटी राईट’ बिक्रि भएको थियो । हालसम्म चलचित्र ‘ताण्डव’को प्रदर्शनको मिति भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu