पोर्नस्टार शान्ति बलिउड जाने तयारीमा



shanti[dropcap]पो[/dropcap]र्न इन्डस्ट्रिमा काम गर्ने एक्ट्रेसले समेत बलिउडमा करियर बनाउन सक्छन्, यो कुरालाई सनि लियोनीले साबित गरिसकेकी छिमन् । लामो समयसम्म सनीले पोर्न चलचित्रमा काम गरेकी थिइन् । सनीलाई ‘रागिनी MMS 2’ को सफलताले गतिलो प्लेटफर्म दिएको छ । यतिमात्र होइन उनि दर्शकको लोकप्रिय नायिका समेत बनिसकेकी छिन् ।

सनीको सफलताको रंग अब अर्की पोर्न एक्ट्रेसमा पनि देखिने भएको छ । सनीको सफलतालाई हेर्दै शान्ति डायनामाइट पनि वलिउडमा डेब्यू गर्ने तयारीमा रहेकी छिन् । शान्तिलाई प्लेव्याय गर्लबाट पनि चिनिन्छ । शान्तिले सनीलाई चुनौती दिने गरि आउन लागेको बताईएको छ । शान्तिले रूपेश पालको चलचित्रबाट डेब्यू गर्नेछिन् ।

शान्ति डायनामाइट ब्रिटिश एडल्‍ट स्‍टार हुन् । शान्तिलाई उनको सेक्‍स अपील तथा ब्रिटेनको एक एडल्‍ट टीवी च्याट शो को लागि बढि चिनिन्छ । युगाण्डामा जन्मेकी शान्तिले आफ्नै पोर्न चलचित्र प्रोडक्शन कम्पनी समेत चलाउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu