राजेश हमालको रिसेप्सन पार्टीमा प्रधानमन्त्री, चलचित्र भन्दा अन्यलाई प्राथमिकता



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यहि जेठ १० गते मधु भट्टराईसँग लगनगाँठो कसेका नायक राजेश हमालले बुधवार रिसेप्सन पार्टी आयोजना गरे । राजधानीको होटल शंकरमा आयोजित पार्टीमा प्रधानमन्त्री शुसिल कोईराला समेत उपस्थित भए । मन्त्रीहरु, विभिन्न देशका राजदुतहरु, विभिन्न राजनैतिक दलका बरिष्ठ नेताहरु, उद्योगी, व्यावसायि, बैंकर तथा हमालका नातेदार उपस्थित पार्टीमा चलचित्र क्षेत्रका व्यक्तिहरु तथा संचारकर्मीहरु भने औँलामा गन्न सकिने मात्र थिए ।

हेरौँ रिसेप्सन पार्टीका केहि झलकहरुः

rajesh-hamal-reception1
rajesh-hamal-reception7
rajesh-hamal-reception6
rajesh-hamal-reception5
rajesh-hamal-reception4
rajesh-hamal-reception3
rajesh-hamal-reception2

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu