यो यो हनी सिंहको मृत्युको हल्लाले संसारै ततायो



 

सोशल मीडियामा कतिबेला के हल्ला फैलिन्छ थाहा हुँदैन । हालै भारतिय पपुलर र्‍यापर यो यो हनी सिंहको मृत्युको अफवाह फैलियो ।

सोशल मीडियामा एक तस्वीर भाईरल भयो, जसमा हनी सिंह जस्तै देखिने एक युवा अचेत अवस्थामा छन् । यहि तस्विरलाई लिएर हनी सिंहको सडक दुर्घटनामा मृत्यु भएको हल्ला चलेको हो ।

साँचो कुरा यो हो की हनी सिंह सुरक्षित छन् । उनले फ्यानलाई आँफैले भनेका छन् ‘म सुरक्षित छु, मेरा विरोधीले हल्ला फैलाएका हुन्’ । पछिल्ला दिनमा ग्लोबल फाइटिंग च्याम्पियनशिप नामक बक्सिङ् लिगको उद्घाटन गर्न हनी दुबई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu