बीस जोर जुत्ता बोकेर हिडिन् आलिया, अनुपमलाई तनाव



alia-bhat

वलिउड अभिनेत्री आलिया भाट कहिले उत्तेजक फोटोशुटबाट चर्चामा आउँछिन् त कहिले सामाजिक सञ्जालमा कमेडी पात्रको रुपमा । उनि यतिबेला फेरी एकपटक कमडियन देखिएकी छिन् । अभिनेता अनुपम खेरको एक शोमा आलियाले बीस जोर जुत्ता हातमा बोकेर पुगिन् । शुटिङ् युनिटनै दंग पर्‍यो । यहि कुराले अनुपमलाई तनाव भयो ।

एक शोमा अनुपमले आलियाको शुटिङ् राखेका थिए । उक्त शोमा सबै कुरा उपलब्ध थियो तर आलियाले भने बिश्वास नगरी आँफैले जुत्ता बोकेर पुगिन्, त्यो पनि बीस जोर । अनुपमले आलियाको व्यबहारबाट आफ्नो अपमान भएको र शो को स्तर घटाउने काम गरेको बताएका छन् ।

अचम्मको कुरा त के छ भने उक्त शोमा एकै ड्रेसमा सबै शुटिङ् हुनेवाला थियो तर आलियाले एक-दुई होइन बीस जोर जुत्ता किन बोकीन् त  ? यो कुराबाट उनको केटाकेटी व्यबहारको खिल्ली उडेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu