राजकुमारी बन्दै सनी लियोन



princess-sunny

[dropcap][/dropcap]लिउडकी बेबी डल बनिसकेकी सनी लियोनीकजो लागि ‘रागिनी MMS 2’ भाग्यमानी साबित भईदिएको छ । यो चलचित्रमा काम गरेपछि सनीको ग्राफ वलिउडमा यति बढ्यो की उनले एक पछि अर्को गर्दै चलचित्रमा काम गर्न पाईरहेकी छिन् । यतिमात्र होइन सुत्रका अनुसार अब सनीले यस्तो चलचित्रमा काम गर्दै छिन् की जसमा उनि राजकुमारी बन्नेछिन् ।

पोर्न इंडस्ट्री छोडेपछि सनीले वलिउडमा आफ्नो अभिनयबाट नाम कमाइसकेकी छिन् । अहिलेसम्म उनले अभिनय गरेका चलचित्र भन्दा फरक शैलीमा उनि देखिदैछिन् । उनि बोल्ड अवतारबाट एकदम उल्टो अवतारमा देखिनेछिन् । यो चलचित्रको नाम ‘लीला’ हो । निर्देशक बबी खानले यो चलचित्रको निर्देशन गर्नेछन् । भूषण कुमार, अहमद र शाइरा खानले यो चलचित्रमा लगानी गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu