शाहिदसँगको सम्बन्धबारे घरमा जवाफ दिनुपर्दा सोनाक्षीलाई तनाव



sonakshi-and-sahid

वलिउड नायिका सोनाक्षी सिन्हाले वलिउड स्टार शाहिद कपुरसँग आफ्नो कुनै प्रेम सम्बन्ध नरहेको स्पष्ट पारेकी छिन् । यस्ता गलत हल्लाले केटीहरुलाई सँधै अप्ठेरो पार्ने भएकोले अनावश्यक हल्ला नगर्न पनि उनले आग्रह गरेकी छिन् ।

शाहिद र आफ्नो जोडीरहेको चलचित्र ‘आर राजकुमार’ सुपरहिट भएपछि यस्तो हल्ला चलेको भन्दै घरमा जवाफ दिईरहनुपर्ने आफ्नो बाध्यता रहेको उनले बताएकी छिन् । त्यसो त साहिद कोस्टारसँगको प्रेम चर्चाले मिडियामा छाईरहन्छन् । प्रायः चलचित्रमा उनलाई यो आरोप लाग्छ । कुनैबेला करिना कपूरबीना रहन नसक्ने बताउने साहिद हाल सिंगल रहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu