प्रेमीकाको दाईसँग मिलेर गायकले गरे प्रेमीको हत्या | ‘ससुराली घर’ सार्वजनिक | भिडियो



sasurali

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
धनि परिवारकी छोरीसँग प्रेम गरेका एक युवकले अनाहकमा ज्यान गुमाउनु परेको छ । युवक रेष्टुरेण्टमा गएका बेला केटीको दाईले गायक ध्रुव डि वनसँगको मिलिमतोमा उसको हत्या गरेका छन् । गायक ध्रुव डि वनको नयाँ गीत ‘ससुराली घर’को सार्वजनिक भिडियोले यस्तै एउटा कथा बोलेको छ ।

एकाग्रह ब्याण्डबाट व्यबस्थित सो गीतमा ध्रुव डि वनको स्वर तथा संगीत रहेको छ । फराज अर्पणले निर्देशन गरेको यस भिडियोमा सुरवी र बिबेकको अभिनय रहेको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu