झरना थापाको लागि छाती चिर्ने को होला ?



jharana-dipendra

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिक झरना थापालाई प्रेमिबाट सधैँ सँगै आईदिने भए छाती चिरेर राख्ने अफर आएको छ । ईश्वरसँग जुनी-जुनी माग्ने र हृदयमा सजाएर राख्ने भन्दै मोडल दिपेन्द्र घिमिरेले झरनाप्रती आफ्नो प्रेम भाव दर्शाएका छन् । यो कुरा यथार्थमा भने होईन, केहि दिन पहिले सार्वजनिक ‘फुल जस्तै जुन….’ बोलको एक म्युजिक भिडियोमा झरना र दिपेन्द्रको यस्तै गन्थन भेट्न सकिन्छ ।

jharana

प्रमोद खरेलले स्वर दिएको तथा ठाकुर प्रतापले म्युजिक भरेको उक्त भिडियलाई विशेस पौडेलले निर्देशन गरेका हुन् । प्रधुम्न पौडेलले खिचेको भिडियो सुत्र इन्टरटेन्मेन्टको व्यानरमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu