युकेमा सन्तोष, धुर्मुस, सिन्धु र प्रमोदले धमाका मच्चाउने



nepali

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
युकेका बिभिन्न शहरहरुमा सांगीतिक तथा व्यग्यांत्मक कार्यक्रम ‘नेपाली साँझ – २०१४’ हुने भएको छ । कार्यक्रमलाई डीएसआई इन्टरन्मेन्टले आयोजना गरेको हो ।

अगस्ट र सेप्टेम्बर महिनामा कार्यक्रम चल्नेछन् । उक्त कार्यक्रममा कलाकारहरु सन्तोष पन्त, सीताराम कट्टेल (धुर्मुस), सिन्धु मल्ल, प्रमोद खरेल रहने जनाइएको छ ।

यस कार्यक्रमबाट संकलित रकमको केहि अंश सिन्धुपलानचोकवासी सुनकोशी वाडीपिडीत परिवारहरुको राहत स्वरुप उपलव्ध गराईने बताईएको छ ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu