अशिष्मा अर्कैसँग लाग्दा रेश एक्लै (भिडियो)



resh-ashishma

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका अशिष्मा नकर्मी अर्कै यूवकसँग लागेपछि नायक रेश मरहठ्ठा एक्लै भएका छन् । अशिष्माको यादमा आँशु बगाउन बाहेक उनीसँग अब कुनै विकल्प छैन् ।

गीतकार भद्रकला आङबुहाङ राईको ‘तिम्रो यादमा …’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ जहाँ रेश अशिष्माको प्रेममा तड्पिएका छन् । गीतलाई चर्चित गायक राजेशपायल राईले गाएका छन् । सुरेश अधिकारीको संगीत रहेको गीतलाई हरि हुमागाईँले खिचेका हुन् ।

फडिन्द्र राईले एरेन्ज गरेको गीतलाई भरतमणी रेग्मीले सम्पादन गरेका छन् । प्रदिप के. निरौलाले निर्देशन गरेको यो म्युजिक भिडियोले अहिले बजारमा चर्चा पाइरहेको छ । तपाईले हेर्नुभएको छैन् की ?

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu