रिमालाई अजादको प्रेम अपर्ण (भिडियो)



aajad

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायक अजाद ढुंगानाले नयाँ गीत बजारमा लिएर आएका छन् । समर्पण नामक गीतको म्युजिक भिडियो यति बेला चर्चामा छ ।

गीतको छायांकन पक्ष निकै तारिफ योग्य देखिएको छ भने गीतमा अभिनय गर्ने कलाकारहरुको अभिनय पनि निकै आकर्षक देखिएको छ । काली प्रसाद बाँस्कोटाको शब्द-संगीत रहेको गीतको भिडियोमा गायक अजाद र मोडल रिमा विश्वकर्माको अभिनय छ ।

उत्तम बनेपालीको डिजाइन रहेको गीतलाई नितिन चन्दले निर्देशन गरेका हुन् । गीतलाई युवा बर्गले निकै रुचाएका गायक अजादलले ठुलोपर्दा डटकमलाई बताए ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu