वैँशले केकी मातेपछि (भिडियो)



keki

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायिका सोनिका लामाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । निकेश खड्काले निर्देशन गरेको यस भिडियोमा केकी अधिकारीको अभिनय छ । नेत्र छन्त्यालको शब्द रहेको गीतमा संगीत रमेश खड्काले भरेका छन् ।

‘१६ वर्षे जवानीले लास्टै मातियो, बैसको झट्का लाग्यो चोली फाटियो, धडकन बढ्यो, ह्याण्डसमसँग आखा जुधिगो, तानतुन पारी बाँधेको तुना चुडियो’ बोलको पप गीतमा केकीले मदिरा सेवन गरि मातिएको अभिनय गरेकी छिन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu