शिल्पा र किरण सोल्टा-सोल्टीनी (भिडियो)



kiran-shilpa

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली म्यूजिक भिडियाका दुईस्टार किरण लाकौल र शिल्पा पोखरेलको जोडी भिडियोमा धेरै जमेको पाइन्छ । यतिबेला एक भिडियोमा शिल्पा किरणको सोल्टीनी बनेकी छिन् ।

राजकुमार गोस्वामीको स्वर तथा दिल तामाङको शब्द, संगीत रहेको ‘सोल्टीनी’ ‘बोलको यस गीतमा किरण र शिल्पाको अभिनय रहेको छ । एसियन म्युजिक प्रा.लि.ले बजार व्यबस्थापन गरेको उक्त म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् । निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu