आफु रोएर पललाई हसाउने शिल्पा (भिडियो)



shilpa-paul

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका तथा मोडल शिल्पा पोखरेलले मोडल पल शाह यतिबेला प्रेममा छन् । शिल्पा आफु रोएपनि पलको अगाडी भने सँधै मुस्काउछिन् । यो कथा हो एक म्यूजिक भिडियो को ।

समन अधिकारीले भिडियो निर्देशन गरेको ‘आफू रोएर पनि’ बोलको यो गीतमा विरेन्द्र श्रेष्ठको स्वर रहेको छ । अर्जुन पोख्रेलको संगीत, भावना पाठकको शब्द छन् । भिडियोमा निशान घिमिरेको सम्पादन, शिवराम श्रेष्ठको छायांकन छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu