तारालाई पोर्न फिल्म खेल्न ६ करोडको अफर



tara-reid

हलिउड अभिनेत्री तारा रीडको इंस्‍टाग्राममा बोल्ड तस्विर देखेपछि एक पोर्नग्राफिक साइटले उनलाई आगामी पोर्न फिल्मका लागी ६ करोडको अफर गरेको खबर सार्वजनिक भएको छ । ताराले न्यू इयरको अबसरमा इंस्‍टाग्राममा केहि बोल्ड तस्विरहरु अपलोड गरेकी थिइन् ।

ताराको बोल्ड तस्विरहरु देखेपछि पोर्नग्राफिक साइटले तारालाई पोर्न फिल्मका लागी एकैचोटी ६ करोडको अफर गरेको थियो । तर यस विषयमा भने ताराले केहि कुरा बोलेकी छैनन् तर प्राप्त खबरका अनुसार उनले उक्त पोर्न फिल्म खेल्न मनसाय बनाएको बताइएको छ । तारा यस अघि विभिन्न चर्चित हलिउड फिल्ममा अभिनय गरिसकेकी छिन् ।

यदि ताराले उक्त पोर्न फिल्म खेल्न सहमती दिइन् भने उनको यो पहिलो पोर्न फिल्म हुनेछ । केहि महिना अगाडी मात्र ताराले आफ्नो पेटको प्लास्टिक सर्जरी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu