भ्यालेन्टाईन डे को दिन कोरियामा ‘जेरी’



jerry

ठुलोपर्दा डटकम, दक्षिण कोरिया ।
नेपाली कथानक चलचित्र ‘जेरी’ कोरियामा पनि प्रदर्शन गरिने भएको छ । नेपाली यूवा यूवतीहरू माझ निक्कै लोकप्रिय रहेको चलचित्र जेरी फेब्रुवरी १ तारिखमा द ब्रदर्शले भ्यालेन्टाईन डेको अबसर पारेर जोंगाक स्थित जोगेशा गुम्बामा प्रदर्शन गर्न लागेको हो ।

आयोजकले भ्यालेन्टाईन डेको अबसरपारेर कोरियामा रहेका नेपालीहरूलाई मनोरन्जन प्रदान गर्न यो चलचित्र प्रदर्शन गर्न लागिएको बताइएको छ । चलचित्र जेरीमा अनमोल केसी, अन्ना शर्मा, अमालिया शर्मा र अभिषेकमान शेरचनको मुख्य भुमिका रहेको छ ।

चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थियो । चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu