प्रदर्शनको पूर्वसन्ध्यामा ‘सुन्तली’को प्रिमियर



suntali-premierठुलोपर्दा डटकम, काठमाण्डौ ।
प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्र ‘सुन्तली’को बिहिबार कुमारी हलमा प्रिमियर शो आयोजना गरिएको छ । प्रिमियरमा चलचित्र युनिट सहित चलचित्रकर्मी, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

१९ औं वुसान फिल्म फेस्टिभलमा समेत सहभागी भएको फिल्म ‘सुन्तली’ लाई क्वेस्ट इन्टरटेनमेन्ट र डिजिटल सिनेमा नेपालको प्रस्तुतीमा जया ढुङ्गाना, प्रचण्डमान श्रेष्ठ र निर्देशक भाष्कर ढुङ्गानाले संयुक्त रुपमा निर्माण हुन् ।

चलचित्रमा प्रियंका कार्की, सूर्यमाला खनाल, अर्पण थापा, कर्म, प्रमोद अग्रहरी, राजकुमार पुडासैनीको पनि महत्वपूर्ण भूमिका रहेको छ । चलचित्रलाई भास्कर ढुंगानाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu