शाहरुखको सेटमा आगो लागेपछि …



SRK-Firing

बलिउडका सुपरस्टार शाहरुख खानले सञ्चालन गर्न लागेको मार्च २ बाट प्रसारण हुने कार्यक्रम ‘इण्डिया पुछेगा सबसे साना कौन’को अहिले सुटिङ रोकिएको छ ।

बुधबार चेम्बरको एक स्टुडियो सुटिङ भइरहेको बेला आगलागी भएपछि सुटिङ प्रभावित भएको हो । स्टुडियोभित्र शाहरुखसँग, निर्देशक करण जोहर, फराह खान, अनुष्का शर्मा र आलिया भट्ट बसेका थिए ।

जेनेरेटरबाट भएको आगलागीमा कुनै मानविय क्षति भने नभएको मिड डे पत्रिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu