हलिउड मोडेल तथा टेलीभिजन स्टार क्लोए गुडमैनले हालै गरेको हट फोटोसुटका कारण उनी यतिबेला चर्चा र विवादमा छिन् । शुक्रबार मध्यान्ह घाम चर्किदै गर्दा क्यानरी टापु मा यि २१ बर्षिया सुन्दरीले आफुलाई टपलेश मात्रै गरिनन् कि उनले फोटो सुटका क्रममा एकाएक नग्न बन्दै पटक पटक आफ्नो वक्षस्थल मुर्सार्दै त कतिपय अवस्थामा आफ्नो अण्डरवयर तलमाथी पारेको तस्बिरमा देख्न सकिन्छ ।
जवान उमेरमा प्रवेश गरेकी यि सुन्दरीले माथिल्लो शरीर नग्न बनाएर दिएको लुक्स सनसनी देखिन्छ । ब्रा बिना आफ्ना स्तनलाई १० औँलाले चपक्क समाएकी यि सुन्दरीले स्तनलाई चपक्क हातले ढाक्ने प्रयास गरेपनि ति छर्लङ देखिएका छन् । करिब ६ घण्टाको उनको सौर्य स्नान र फोटोसुटमा उनलाई देखेर कैयौँ दर्शकले आँखा नै नझिम्क्याएको डेलीमेलले लेखेको मिडियाएनपीमा समाचार छ ।
यि आर्कषक मोडेल र प्रसिद्ध बिग ब्रदर प्रतियोगी प्रेम स्वीमरका रुपमा एक आकर्षक बिकीनी अवतारमा सोही श्रृंखलाका लागी क्यानरी टापुमा पुर्याइएको एजेन्सीहरुले जनाएका छन् ।