चकलेटको प्रोमो सार्वजनिक (भिडियो)



chocolate-promo-1st

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसबर्ष नै प्रदर्शनमा आउने तयारी भइरहेको अभिनेत्री पुजना स्त्रीको लगानीमा निर्माण भएको चलचित्र चकलेटको प्रोमो सार्वजनिक भएको छ । १ मिनेट ३४ सेकेण्ड लामो प्रोमोमा चलचित्रमा अभिनय गरेका बाल कलाकार देखी पुजना स्त्री सम्म देखिएका छन् ।

अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराई, सुमन गौरे लगायतका कलाकारहरुको मुख्य भुमिका चलचित्रमा रहेको छ । निर्मल शर्माले निर्देशन गरेको चलचित्र चकलेटमा काठमाडौंको दरबार मार्ग क्षेत्रमा रहने बाल बालिकाहरुको जीवन कथा उठान गरेको बताईन्छ ।

प्रोमो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu