यसरी हत्यारा बने रणदिप हुड्डा



Randeep-huddaa-charles-shobhrajरणदिप हुड्डाको फ्यान फलोईंग अलग किसिमको छ । आफ्नो हरेक चलचित्रमा उनि एक्सपेरिमन्ट गर्न चुक्दैनन् । यतिबेला उनि पुन: नयाँ लुक्समा देखिएका छन् । रणदिपले एक म्यागजिनको कभर पेजको लञ्चको मौकामा आफ्नो नयाँ चलचित्र ‘मैं और चार्ल्स’को बारेमा चर्चा गरे ।

यो चलचित्रमा रणदिप विश्वबिख्यात हत्यारा चार्ल्स शोभराजको भूमिकामा रहेका छन् । म्यागजिनको कभरमा चार्ल्स बनेका रणदिपको फोटो छापिएको छ । चलचित्र शोभराजका क्रियाकलापमा आधारित रहेको बताईएको छ । चलचित्रको अन्य पक्षको बारेमा खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu