निताको जीवन र शोहितसँग विछोड, यसरी पोखियो पिडा (भिडियो)



shohit-and-neeta

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत १३ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘भूल भूलैया’को मार्मिक गीत सार्वजनिक भएको छ । ‘माया गर्छौ थाहा छ मलाई’ बोलको सार्वजनिक गीतमा रजिना रिमालले स्वर दिएकी छिन् भने गीतमा कलाकार जिवन लुइँटेल, निता ढुंगाना र सोहित मानन्धरलाई फिचरिङ गरिएको छ ।

यो चलचित्रले त्रिकोणात्मक प्रेम कथालाई बोलेको छ । योगेश घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रलाई दिनेश कुमार पोख्रेलले प्रस्तुत गरेका हुन् । चलचित्रमा वसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य, बाबु श्रेष्ठको छायांकन छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu