निधन पछिकी जिया खानका तस्विर आमाद्वारा सार्वजनिक !



ठुलोपर्दा डटकम। आत्महत्या गरेकी भनिएकी वलिउड नायिका जिया खानकी आमाले जियाको मृत शरिरका केहि तस्विर सार्वजनिक गरेकी छिन्। तस्विर सार्वजनिक भएपछि सबै अचम्मित भएका छन्।

आत्महत्या नभएर हत्या भएको पुष्टी गर्ने प्रयासमा तस्विर सार्वजनिक भएको बताईएको छ। बम्बै हाफ कोर्टमा न्यायोचित प्रक्रिया अगाडी नबढेकोले जियाकी आमाले ती तस्विर सार्वजनिक गरेको एक भारतिय अधिवक्ताले बताएका छन्।
सार्वजनिक तस्विरहरु:


प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu