सर्लिनको फेरी आयो नांगो तस्विर



sherlin-chopda-nudeठुलोपर्दा डटकम। नग्न र सेक्सी तस्विरहरुका कारण पछिल्लो समय मिडियामा चर्चामा आइरहने अभिनेत्री हुन् शर्लिन चोपरा । केही समय अघि घोडामा बसेर खिचाएको नग्न तस्विर ट्विटरमा अपलोड गरेर उनले विश्व नै हल्लाइन् । फेरी उनले त्यही हर्कतलाई दोहोराएकी छिन् ।

‘प्लेब्वाई’ म्यागाजिनमा पनि नग्न तस्विरहरु खिचाएकी शर्लिनले फेरी ‘चेन’मा बाधिएर ओछ्यानमा बसेको नग्न तस्विर ट्विटर मार्फत सार्वजनिक गरेकी छिन् । तस्विरसंगै उनले अंग्रेजीमा ‘ जब नारीहरु गलत बाटोमा हिड्छन् तब पुरुषहरु सही बाटोमा आउछन्’ भनेर ट्विट गरेकी छिन् ।

मिडियामा छाउनका लागी आफुलाई र्निवस्त्र हुन अफ्ठ्यारो नमान्ने यि अभिनेत्रीले त्यही कारणले पछिल्लो समय सन्नी लियोन र पुनम पाण्डेहरुलाई पनि अनलाईनको दुनियामा पछाडी पार्न खोजिरहेको बताइएको छ ।

अंग्रेजी र हिन्दी दुवैको समिश्रणमा आउन लागेको चलचित्र ‘कामसुत्र थ्रिडी’ की अभिनेत्री सर्लिनले किन यसरी तस्विरहरु ट्विटरमा सार्वजनिक गरेकी होलिन् ? त्यसको वास्तविक उत्तर कसैलाई थाहा नभएनि सबैलाई एउटा कुरामा चाँही विश्वास भइसक्यो कि ‘ उनी अनलाईन दुनियामा नम्बर वान सेलिब्रिटी बन्न खोज्दैछिन् । ’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu